You are viewing the translated version of फैसलाको ढाँचा.
(नियम ३४ सँग सम्बन्धित)
वैदेशिक रोजगार न्यायाधिकरण
इजलास
अध्यक्ष श्री …………
सदस्य श्री ………….
सदस्य श्री ………….
फैसला
सम्वत् …………को फौजदारी दायरी नं.
मुद्दा ……………
वादीको नाम, थर र वतन …………….. प्रतिवादीको नाम, थर र वतन …………..
वादीको साक्षी …………………. प्रतिवादीको साक्षी …………………….
…………………………………. ………………………………………….
कागज ………………………… कागज ……………………………….
………………………………… ………………………………………
मुद्दाको संक्षिप्त तथ्य :-
……………………….
………………………
ठहर :- यस मुद्दामा सवै कागज बुझ्दा यस्तो भन्ने वादी यसो भन्ने प्रतिवादी वा यस्तो
व्यहोराले यस्तो भएकोमा यस्तो यस्तो फलानो फलानो प्रमाण भएको हुनाले यो यो रीत
प्रमाण र यो यो कानूनले यो ठहर्छ । यो कानूनले यसो गर्ने ठहराई फैसला गरी दिएँ।
इति सम्वत्……… साल ….. गते …….. रोज …….. शुभम्……………………।
न्यायाधिकरणको छाप